ललितपुर । पुर्व युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह आज बिहान ललितपुर जिल्लास्थित प्रसिद्ध धार्मिक तथा सांस्कृतिक केन्द्रमा पुगेर नेपालको सबैभन्दा ज्येष्ठ जीवित कुमारी धन कुमारी बज्राचार्यको दर्शन तथा विधिवत् पूजाअर्चना गर्नुभयो। वि.सं. २०११ देखि जीवित कुमारीका रूपमा सम्मानित धन कुमारी बज्राचार्यलाई भेटेर युवराज्ञीले टीका तथा प्रसाद ग्रहण गर्नुभएको... विस्तृतमा