काठमाडौं । जेनजी आन्दोलनका विभिन्न अगुवाहरूले आफ्ना माग सम्बोधनका लागि तयार गरिएको ११ बुँदे समझौता मस्यौदा प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका छन्। छुट्टाछुट्टै समूहमा रहेका जेनजी प्रतिनिधिहरू आज प्रधानमन्त्रीलाई भेटेर मस्यौदा हस्तान्तरण गरेका हुन्। मस्यौदामा जेनजी आन्दोलनका मागलाई औपचारिक रूपमा सम्बोधन गर्ने, शहीद तथा घाइतेको परिपुरण, स्वतन्त्र छानविन आयोग... विस्तृतमा