काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। परियारले नयाँ राजनीतिक अभियान सुरू गर्न आफूले रास्वपा छाड्ने निर्णय गरेको पुष्टि गरेका हुन्। परियार अब माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मा नेतृत्वमा अघि बढिरहेको प्रगतिशील राष्ट्रिय अभियानमा आबद्ध हुने जनाइएको छ। उनी अभियानमा औपचारिक रूपमा कहिले... विस्तृतमा