काठमाडौँ, २८ कात्तिक । विघटित प्रतिनिधिसभाका पूर्व सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका मागहरू सम्बोधन गर्न प्रतिनिधिसभा पुनर्स्थापना नै अनिवार्य रहेको टिप्पणी गरेका छन्। शुक्रबार झापाको बिर्तामोडस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले वर्तमान राजनीतिक जटिलता समाधान गर्न संविधान संशोधनसहित संसद् पुनर्स्थापना आवश्यक रहेको दाबी गरे। घिमिरेका... विस्तृतमा