जाजरकोटा, ११ माघ । जाजरकोटामा एक १२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाँउपालिकाकी तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको हो । बिहीवार साँझ खेल्ने क्रममा ती बालिकाको हत्या भएको थियो । आफन्तले राती १० बजे मात्र घटनाबारे जानकारी पाएका थिए । चार कक्षामा अध्ययनरत बालक भिनाजुको घरमा पाहुन गएका थिए... विस्तृतमा