काठमाडौं । सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु (अन्तिम छेड्ने काम) आज शुक्रबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सुरुङ् मार्ग ब्रेक थ्रु कार्यक्रममा सहभागि हुने तय भएको हो । ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन प्रधानमन्त्री आउने तय भएको सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताए ।सुरुङमार्गको ब्रेक थ्रुका लागि प्रधानमन्त्रीसहित... विस्तृतमा