काठमाडौं । भारतको कम्पनी पीटीसी इन्डिया सँग गरिएको विद्युत् खरिद–बिक्री सम्झौतामा राष्ट्रलाई करोडौं रुपैयाँको नोक्सानी पुर्याएको आरोप लगाउँदै **‘जेन–जी मुभमेन्ट’**ले ऊर्जामन्त्री कुलमान घिसिङको बर्खास्तीको माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय साहले मंगलबार जारी गरेको विज्ञप्तिमा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा गरिएको सम्झौताबाट करिब ४३... विस्तृतमा