काठमाडौं । सरकारले मधेस प्रदेशकी प्रदेश प्रमुख समित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका छन्। मन्त्री खरेलका अनुसार सरकारले सुरेन्द्र लाभ कर्णलाई मधेस प्रदेशको नयाँ प्रदेश प्रमुखमा नियुक्त गर्नका लागि राष्ट्रपति समक्ष... विस्तृतमा