काठमाडौं । चार वर्षअघि नेकपा (एमाले) छोडेर नेकपा (एकीकृत समाजवादी)तिर लागेका नेता रामकुमारी झाँक्री र किसान श्रेष्ठ पुनः एमालेमा फर्किएका छन्। सोमबार राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत उनीहरू औपचारिक रूपमा एमालेमा पुनः प्रवेश गरेका हुन्। २०७८ सालमा एमाले विभाजन हुँदा झाँक्री र श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)मा गएका थिए। तर गत कात्तिक १९ गते... विस्तृतमा