काठमाडौँ, १० माघ । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज उच्च तहमा पुगेको छ। वातावरण विभागले दिएको जानकारी अनुसार बिहीबार ११:३० बजे उपत्यकाका विभिन्न स्थानको वायु गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५० भन्दा माथि पुगेको छ, जसलाई "अस्वस्थकर" मानिन्छ। शंखपार्कमा एक्यूआई १८३ पुगेको छ, जहाँ पीएम २.५ को मात्रा ११२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ। यस्तै, रत्नपार्कमा... विस्तृतमा