काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा नयाँ राजनीतिक दल गठनको तयारी अन्तिम चरणमा पुगेको छ। पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ। पार्टी दर्ताका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा प्रारम्भिक समिति गठन गरिएको छ। सोही समितिको नेतृत्वमा निर्वाचन आयोगमा छिट्टै पार्टी दर्ता प्रक्रिया सुरु हुने भएको हो। स्रोतका अनुसार, उज्यालो नेपालले... विस्तृतमा