काठमाडौं — भदौ २३ र २४ गतेका घटनाबारे बनेको जाँचबुझ आयोगले हालै सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, खापुङले आयोगमा कुनै पनि समयमा उपस्थित हुनुपर्ने हुनाले आजैदेखि लागू हुने गरी उनको विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको हो। साथै, आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छोड्न... विस्तृतमा