काठमाडौं । १४ फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । भ्यालेनटाइन डे पश्चिमी संस्कृति भएपनि पछिल्लो समय नेपालमा युवायुवतीले विशेष रुपमा मनाउने गरेको पाइन्छ । यस दिन प्रेमको प्रतिकको रुपमा गुलाबको फूल आदानप्रदान गर्ने गरेको पाइन्छ । नेपालमा वार्षिक रूपमा डेढ अर्ब फूलको आर्थिक कारोबार हुने गरेको छ । लामो समयदेखि काठमाडौंको... विस्तृतमा