काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा विकास गर्न यान्त्रिकरणको माध्यमबाट मात्रै सम्भव हुने बताएका छन् । शुक्रबार सातौं नेपाल एग्रीकेट ईन्टरनेशनल एक्सपोको उद्घाटन गर्दै उनले कृषिमा विकास गर्न गोरु पालेर, जोतेर मात्रै नभइ सामान्य उत्पादनका लागि पनि यान्त्रिकरणको माध्यमबाट अगाडि जानसके कृषि नै व्यवसायिक समृद्धिको ढोका बन्ने बताएका हुन्... विस्तृतमा