काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राजसंस्था पुनःस्थापना लगायतका आफूहरुको मागको विषयमा सरकारले पुस २ गतेसम्म निर्णय दिने जानकारी गराएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेपछि पत्रकारहरूसँगको कुराकानीमा उनले सर्वदलीय तरिकाले यो व्यवस्था... विस्तृतमा