काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले व्यवस्था फाल्नु पर्छ भन्ने माग पूरा नभए विद्रोह पनि गर्ने चेतावनी दिएका छन् । सोमबार प्रधानमन्त्रीसँग वार्तामा जानुभन्दा अगाडि पत्रकारहरुसँग बोल्दै उनले यो देशमा वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक रहेको भन्दै माग पूरा नभए विद्रोह पनि गर्ने बताए । उनले भने, ‘अब नेपालले निकासको बाटो लिएर विकासको गतिमा अघि... विस्तृतमा