काठमाडौँ । आफ्नै ४ महिने शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा नेपाल प्रहरीका असई पुष्कर कार्की पक्राउ परेका छन्। आइतबार दिउँसो सिनामंगलस्थित भाडाको कोठामा बस्दै आएका कार्कीले सुतेका अवस्थामा रहेका आफ्नै छोरामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। घटनाक्रममा कार्कीले श्रीमतीमाथि पनि कुटपिट गरेका थिए। घटनापछिचाही फरार बनेका उनलाई सोही दिन साँझ... विस्तृतमा