काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार दुवै नेताबीच देशका समसामयिक राजनीतिक विषयहरूबारे विस्तृत छलफल भएको छ। भेटअघि पूर्वराष्ट्रपति भण्डारीले सिंहदरबारस्थित जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (पीएमओ)... विस्तृतमा