काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विमान क्षेत्रका नयाँ–नयाँ प्रविधि र नवप्रवर्तनले नागरिक उड्यन क्षेत्रमा व्यापक परिवर्तन ल्याइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्यन दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री सिन्हाले आधुनिक विमान क्षेत्र केवल यात्रु बोक्ने साधनमा सीमित नरही नवप्रवर्तन, प्रविधि, सुरक्षा तथा... विस्तृतमा