काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने अदालतको आदेशपछि उनकी पत्नी निकिता पौडेलले गम्भीर प्रतिक्रिया जनाएकी छिन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले रवि लामिछाने राजनीतिमा सक्रिय भएकै कारण योजनाबद्ध प्रतिशोध साँधिएको आरोप लगाएकी छिन्। रास्वपाप्रति बढ्दो... विस्तृतमा