काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनमा घाइते पत्रकारहरुलाई मिडिया हाउसमा उचित रोजगारीको प्रवन्ध गर्न पत्रकार महासंघलाई आग्रह गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित जेनजी आन्दोलनमा घाइते पत्रकारहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले पत्रकार महासंघको सम्बन्ध हरेक मिडिया हाउसमा हुने भएकाले पनि घाइते पत्रकारहरुलाई रोजगारीको प्रवन्ध... विस्तृतमा