बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आठ महिनापछि रिहा भएका छन्। कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत बुझाएपछि लामिछाने शुक्रबार रुपन्देही कारागारबाट थुनामुक्त भएका हुन्। जिल्ला अदालतले १३ माघ २०८१ मा माग गरेको धरौटी रकम तथा प्रतिवादीतर्फबाट निवेदनसहित पेस गरिएको बैंक जमानतसमेत... विस्तृतमा