एजेन्सी । अमेरिकाले सन् १९९० देखि सञ्चालन हुँदै आएको डाइभरसिटी भिसा (डीभी) लट्री कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले बिहीबार साँझ औपचारिक रूपमा यो कार्यक्रम तत्कालका लागि रोक्ने घोषणा गरेकी हुन्। ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटी (म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी) का एक प्राध्यापकको हत्या आरोपमा... विस्तृतमा