काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार मात्र कारागारबाट रिहा हुने भएका छन्। अदालती प्रक्रिया बिहीबार पूरा हुन नसकेकाले उनी शुक्रबार मात्रै छुट्ने भएका हुन्। उच्च अदालत तुलसीपुरको भैरहवा इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशअनुसार जिल्ला अदालतले उनको धरौटी स्वीकार गर्नुपर्ने हुन्छ। त्यसका लागि... विस्तृतमा