काठमाडौं । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएसँगै ललितपुरस्थित नख्खु कारागार परिसरमा समर्थकहरूको बाक्लो भीड जुटेको छ। बिहीबार साँझ अदालतको आदेश सार्वजनिक भएपछि रास्वपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू स्वतःस्फूर्त रूपमा कारागार गेटमा भेला हुन थालेका हुन्। आदेशले उत्साहित बनेका... विस्तृतमा