सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरूको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा अत्यन्त कमजोर देखिएको छ । नियमित तथा ग्रेडवृद्धि दुवै परीक्षामा ठूलो संख्यामा विद्यार्थी ‘ननग्रेडेड’ भएपछि स्थानीय शिक्षा क्षेत्रको गुणस्तरबारे गम्भीर प्रश्न उठेको छ धनकौल गाउँपालिका शिक्षा शाखाका अनुसार नियमिततर्फ कुल १ सय ४१ जना... विस्तृतमा