काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक गरिएको नतिजाअनुसार परीक्षामा सहभागी अधिकांश विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गर्दै उत्तीर्ण भएका छन्। बोर्डका अनुसार मौका परीक्षामा ७१ हजार ३१० जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्, जुन... विस्तृतमा