• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ३, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चुनदेवीबाट तरुण नेताहरुले भने : ‘कांग्रेस कमजोर हुँदा सत्ताभित्र मनोमानी बढ्यो’

      पार्टीमा मनोमानी बढ्यो, गगन थापाले युवालाई समेत पाखा लगाए : तीर्थ गौतम

      अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ : सरोज खनाल

      देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार गम्भीर बन्नुपर्छ : कुलमान घिसिङ

      नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

      पूर्वअर्थमन्त्री विष्णु पौडेल साधारण तारेखमा रिहा गर्न आदेश

      फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनसँग प्रधानमन्त्री शाहको छलफल

      महिला शिक्षकप्रति लक्षित गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल रोक्न माग

      राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

      राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

      पाइलटको विषय पारिवारिक विवाद तथा झै-झगडा हो : बुद्ध एयर

      जनअपेक्षाअनुसार सेवा प्रवाह गर्न अदालत प्रतिबद्ध छ : न्यायाधीश खड्का

      झूट पत्याउने प्रवृत्ति समाजमा बढेको छ : ओली

      ‘शिक्षा सेवा हो, अपराध होइन’ भन्दै शैक्षिक परामर्श व्यवसायी सडकमा

      दृष्टिविहीन र अशक्तको पीडा : ‘भत्ता र मागेको पैसाले कति दिन बाँच्नु ?

    होमपेज /  शिक्षा

    वैशाख २९ भित्र एसइई नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ बैशाख २४, बिहिबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १३२ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

    बोर्डका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक विवरण रुजु गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ। निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित काम भइरहेको बोर्डले जनाएको हो।

    हाल उत्तरपुस्तिका परीक्षण तथा विद्यार्थी विवरण इन्ट्रीको काम सम्पन्न भइसकेको छ भने तथ्यांक रुजु गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ। बोर्डका अधिकारीहरूका अनुसार कुनै प्राविधिक समस्या नआए निर्धारित समयभित्रै नतिजा सार्वजनिक गरिनेछ।

    यस वर्षको एसइई परीक्षामा उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिएको थियो। यसले नतिजा प्रकाशन प्रक्रिया छिटो बनाउन सहयोग पुगेको बोर्डको भनाइ छ।

    गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। त्यसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी सहभागी भएका थिए।

    देशभर सञ्चालन गरिएको परीक्षामा हजारौं शिक्षक तथा कर्मचारी परिचालन गरिएको थियो। परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको बोर्डले जनाएको छ।

    एसइई नतिजाको प्रतीक्षामा रहेका विद्यार्थी तथा अभिभावकहरूलाई बोर्डले आधिकारिक माध्यमबाट मात्र सूचना लिन आग्रह गरेको छ। सामाजिक सञ्जाल वा अनधिकृत स्रोतबाट फैलिने भ्रमपूर्ण सूचनाप्रति सचेत रहन पनि बोर्डले अनुरोध गरेको छ।

    नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले बोर्डको वेबसाइट, एसएमएस तथा विभिन्न अनलाइन माध्यमबाट आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था मिलाइने जनाइएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

    ब्रिटिश प्रोफेसनल कलेज र ACCA ले पोखरामा आयोजना गर्यो बृहत् लेखा शिक्षक कार्यशाला

    एसईईमा पिक प्वाईन्टको ऐतिहासिक सफलता: ९ विद्यार्थीले ल्याए ४.० जीपीए, सम्मान तथा बिदाइ गरियो

    आईएफ आरएस र एनएफआरएस सम्बन्धी लेखा शिक्षक कार्यशाला सञ्चालन गर्न ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

    ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया खुला, १० दिनभित्र आवेदन दिन आग्रह

    सर्लाही धनकौलका सामुदायिक विद्यालयमा एसईई नतिजा निराशाजनक : १४१ परीक्षार्थीमध्ये २० मात्र ग्रेडेड

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपकाे तेस्रो…

    चुनदेवीबाट तरुण नेताहरुले भने : ‘कांग्रेस कमजोर हुँदा…

    पार्टीमा मनोमानी बढ्यो, गगन थापाले युवालाई समेत पाखा…

    अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको…

    देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार…

    कांग्रेस सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी

    असई थमन विक हत्या प्रकरणका पूर्वसांसद लक्ष्मी महतो…

    उपराष्ट्रपति चढेको जहाज निजगढको आकाशमा होल्ड

    आर्थिक

    नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑