जाजरकोट । कक्षा १२ को राष्ट्रिय परीक्षाबाट जाजरकोटका विद्यार्थी वञ्चित हुनुको पछाडि विद्यालयकै चरम लापरवाही र गैरजिम्मेवारीपूर्ण कार्य रहेको पाइएको छ । कुशे गाउँपालिका–२, टालेगाउँस्थित श्री मान्ने ढुंगा माध्यमिक विद्यालयले केही विद्यार्थीको परीक्षा आवेदन फारमसंगै कागजात नै राष्ट्रिय परीक्षा बोर्डमा नपठाएको पुष्टि भएको छ । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय... विस्तृतमा