काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ। बोर्डका अनुसार नतिजा प्रकाशनसँग सम्बन्धित कार्य हालसम्म ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले उत्तरपुस्तिका परीक्षणको काम तीव्र गतिमा भइरहेको जानकारी दिएका छन्। उनका... विस्तृतमा