ललितपुर । मेघा कलेजको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा व्यवस्थापन, वाणिज्य, अर्थतन्त्र, उद्योग तथा कानुनलगायत विषयमा छलफल भइरहेको छ। सम्मेलनको उद्घाटन त्रिवी व्यवस्थापन संकायका पूर्वडीन डिल्लीराज शर्माले गरेका हुन् । कार्यक्रममा शिक्षाविद्, अनुसन्धानकर्ता तथा विभिन्न विश्वविद्यालयका... विस्तृतमा