काठमाडौं । प्रविधिको क्षेत्रमा द्रुत रूपमा अघि बढिरहेको भासिका एआई सामाजिक उत्तरदायित्वका काममा पनि सक्रिय रूपमा संलग्न देखिएको छ। भासिका एआईको आयोजनामा गृहेश्वरीस्थित चिया पथमा ३० जना विद्यार्थीलाई लक्षित गर्दै करियर काउन्सिलिङ तथा नेतृत्व विकाससम्बन्धी विस्तृत तालिम कार्यक्रम सम्पन्न भएको छ। उक्त तालिम कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई बदलिँदो समयअनुसार... विस्तृतमा