काठमाडौं । साताको कारोबारमा शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन घटेको छ। बुधबार नेप्से ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा झरेको हो। आज विकास बैंक र निर्जीवन बीमा समूहबाहेक सबै समूहका उपसूचक घटेका छन्। बजारमा १८६ कम्पनीको शेयर मूल्य घट्दा ७९ कम्पनीको बढेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। कारोबारमा धौलागिरि लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ।... विस्तृतमा