काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से १९.१३ अंकले घटेर २ हजार ५९९.५८ विन्दुमा झरेको छ। गत बिहीबार बढेको नेप्से त्यसयता शुक्रबार र सोमबार पुनः घटेको हो। सोमबार बजारका सबै समूहको उपसूचक राताम्मे भएका छन्। निर्जीवन बीमा समूहको उपसूचक एक प्रतिशतभन्दा बढीले घटेको छ। आज कारोबार भएका २९९ कम्पनीको शेयर मूल्य घटेको छ भने ४७ कम्पनीको शेयर मूल्य बढेको... विस्तृतमा