काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्यम (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले सोमबार विज्ञप्ति जारी गर्दै ‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने नारासहित नयाँ एसएमई कर्जा योजना ल्याएको जनाएको हो। योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा कर्जा लिन... विस्तृतमा