काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित २०औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकको साधारणसभा आगामी भदौ ३१ गते काठमाडौंको बालुवाटार रोडस्थित आम्रपाली बैंक्वेटमा हुने भएको छ। सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ।... विस्तृतमा