काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो इश्युअर रेटिङमा उल्लेखनीय सफलता हासिल गरेको छ। CARE Ratings Nepal Limited ले कम्पनीको अघिल्लो CARE–NP BBB+ रेटिङलाई स्तरोन्नति गर्दै CARE–NP A– प्रदान गरेको छ। कम्पनीका अनुसार यो स्तरोन्नति सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको परिणाम हो। बीमित... विस्तृतमा