इलाम । नेपाली चिया निर्यातमा भारतीय पक्षले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। निर्यात ठप्प हुँदा बजारमा मौज्दात चिया थुप्रिन थालेपछि उद्योगीहरू उत्पादन रोक्न बाध्य भएका हुन्। उद्योगीहरूका अनुसार हाल भारतीय बजारमा पुगिसकेको ३ लाख किलोभन्दा बढी चिया बिक्री हुन नसकी रोकिएको छ भने नेपालका विभिन्न उद्योगहरूमा करिब ७ लाख किलो तयारी चिया... विस्तृतमा