काठमाडौं । ग्रेस इन्टरनेसनलका सह–संस्थापक एन्ड्रयू पौडेलले बाढी प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन तथा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा विशेष पहल गर्न सरकारसँग आग्रह गरेका छन्। पौडेलले शिक्षामन्त्रीसँग भेट गरी बाढी तथा विपद्का कारण प्रभावित विद्यार्थीको पढाइमा असर नपर्ने वातावरण बनाउन र क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणलाई... विस्तृतमा