काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका अध्यक्ष रोशन केसीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित... विस्तृतमा