जनकपुर । मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२÷०८३ मधेश प्रदेश सभामा प्रस्तुत गरिएको छ । आईतबार बसेको प्रदेश सभाको बेठकमा अर्थमन्त्री युवराज भट्टराईले नेपालको संविधान तथा प्रचलित कानुनी व्यवस्था बमोजिम आर्थिक सर्वेक्षण २०८२÷०८३ प्रस्तुत गरेका हुन् । प्रस्तुत गरिएको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०८२÷८३ का लागि उपभोक्ता मूल्यमा मधेश प्रदेशको कुल... विस्तृतमा