काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो कारोबार दिन छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो। मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँ... विस्तृतमा