काठमाडौं । कम्पनी ऐन संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदाले नेपालका पूर्वाधार आयोजना, विशेषगरी जलविद्युत् क्षेत्रमा लगानी गर्ने सर्वसाधारण शेयरधनीलाई नयाँ सुरक्षा दिने प्रस्ताव गरेको छ । कुनै निश्चीत अवधिभर आयोजना नेपाल सरकार वा सरकारी निकायलाई हस्तान्तरण हुँदा सर्वसाधारणले लगानी फिर्ता पाउने कानुनी व्यवस्था पहिलो पटक प्रस्ताव गरिएपछि साना लगानीकर्ताका लागि... विस्तृतमा