• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १३, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ ः डा.रेग्मी

      राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बहुविषयक र नागरिक सहभागितामा आधारित हुनुपर्ने सांसद ओलीको जोड

      बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ ः डा.रेग्मी

      कामना सेवा विकास बैंकद्वारा १५० विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन

      राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बहुविषयक र नागरिक सहभागितामा आधारित हुनुपर्ने सांसद ओलीको जोड

      रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

      नेशनल लाइफको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

      भारतीय नीतिको असर : १ खर्ब ४६ अर्बको तेल निर्यातमा जोखिम

      नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने 

      गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

      रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

      गुडिरहेको बसमाथि अचानक ढुंगा खस्दा चार यात्रु घाइते

      अन्तर्राष्ट्रिय छवि शून्यमा पु¥याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए : सांसद संग्रौला

      आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने

      अन्तर्राष्ट्रिय छवि शून्यमा पु¥याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए : सांसद संग्रौला

    होमपेज /  आर्थिक

    चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसले कति दिँदैछ ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १३, मंगलबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ४ मिनेट
  • २० पटक पढिएको
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १४ गते बुकक्लोज गर्ने भएका छन् ।

    त्यसैले असोज १३ गतेसम्म शेयर कारोबार भई कायम हुने लगानीकर्ताले यी कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् । यीमध्ये गरिमा विकास बैंकले सबैभन्दा बढी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कायम चुक्ता पूँजीका आधारमा बोनस र नगद दुवै करिब ६० करोड २१ लाख रुपैयाँका दरले हुनेछन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

    नबिल बैंकले कुल १५.८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसमा ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ । बोनसतर्फ १ अर्ब ३५ करोड २८ लाख रुपैयाँभन्दा बढी र नगदतर्फ २ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी वितरण गर्ने प्रस्ताव गरिएको छ । बैंकको ४२औँ वार्षिक साधारणसभा असोज २२ गते हुँदैछ ।

    रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बराबर हुने करिब ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो । कम्पनीको ३२औँ वार्षिक साधारणसभा पनि असोज २२ गते आयोजना हुँदैछ ।

    यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजीका आधारमा करिब १ अर्ब १३ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । बैंकको साधारणसभा असोज २३ गते बस्नेछ ।

    प्रतिशतका आधारमा हेर्दा रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यसपछि गरिमा विकास बैंकको २० प्रतिशत, नबिल बैंकको १५.८० प्रतिशत र निफ्राको ५.२६३२ प्रतिशत लाभांश छ । तर यी लाभांशको संरचना फरक छ—रिलायन्स र निफ्राले नगद लाभांश प्रस्ताव गरेका छन् भने गरिमा विकास बैंक र नबिल बैंकले बोनस शेयरसँगै नगद लाभांश पनि प्रस्ताव गरेका छन् ।

    यसअनुसार असोज १३ गते आर्थात आजसम्म शेयर खरिद गरी कायम भएका लगानीकर्ता मात्र सम्बन्धित कम्पनीको प्रस्तावित लाभांश र साधारणसभामा सहभागी हुने अधिकारका लागि योग्य हुनेछन् । असोज १४ गते बुकक्लोज भएपछि खरिद गरिने शेयरले भने यसपटकको प्रस्तावित लाभांशमा अधिकार पाउने छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कामना सेवा विकास बैंकद्वारा १५० विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन

    रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

    नेशनल लाइफको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

    भारतीय नीतिको असर : १ खर्ब ४६ अर्बको तेल निर्यातमा जोखिम

    दुई दिनमै सुनको मूल्य ८ हजार ८ सयले घट्यो, चाँदी पनि सस्तियो

    तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको…

    राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बहुविषयक र नागरिक सहभागितामा आधारित…

    बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको…

    कामना सेवा विकास बैंकद्वारा १५० विद्यार्थीलाई वित्तीय साक्षरता…

    गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

    सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२…

    दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न…

    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही…

    आर्थिक

    कामना सेवा विकास बैंकद्वारा १५० विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन

    रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

    नेशनल लाइफको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑