• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १३, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ ः डा.रेग्मी

      राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बहुविषयक र नागरिक सहभागितामा आधारित हुनुपर्ने सांसद ओलीको जोड

      बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ ः डा.रेग्मी

      कामना सेवा विकास बैंकद्वारा १५० विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन

      राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बहुविषयक र नागरिक सहभागितामा आधारित हुनुपर्ने सांसद ओलीको जोड

      रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

      नेशनल लाइफको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

      भारतीय नीतिको असर : १ खर्ब ४६ अर्बको तेल निर्यातमा जोखिम

      नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने 

      गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

      रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

      गुडिरहेको बसमाथि अचानक ढुंगा खस्दा चार यात्रु घाइते

      अन्तर्राष्ट्रिय छवि शून्यमा पु¥याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए : सांसद संग्रौला

      आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने

      अन्तर्राष्ट्रिय छवि शून्यमा पु¥याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए : सांसद संग्रौला

    होमपेज /  आर्थिक

    कामना सेवा विकास बैंकद्वारा १५० विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १३, मंगलबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १३ पटक पढिएको
  • दमक। कामना सेवा विकास बैंक लिमिटेडले दमकस्थित सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका विद्यार्थीलाई वित्तीय साक्षरता, जीवन उपयोगी सीप तथा भविष्य निर्माणसम्बन्धी मार्गदर्शन दिएको छ।

    विद्यालयको सर्वोदय बाल क्लबद्वारा आयोजित ‘सर्वोदय चौतारी’ अन्तर्गत ‘प्रेरक व्यक्तित्वसँग बालबालिका’ कार्यक्रममा बैंकले कक्षा ९ र १० का करिब १५० जना विद्यार्थीका लागि अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको हो।

    कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यार्थीलाई जीवन उपयोगी सीप, आत्मअनुशासन, निर्णय क्षमता, समय व्यवस्थापन तथा चुनौती सामना गर्ने तरिकाबारे जानकारी गराएका थिए। उनले शैक्षिक ज्ञानसँगै व्यवहारिक जीवनमा आवश्यक सीप विकास गर्नु भविष्य निर्माणको महत्वपूर्ण आधार रहेको बताए।

    त्यस्तै, बैंकका ब्रान्डिङ, सीएसआर तथा मार्केटिङ प्रमुख सुशील पौडेलले लक्ष्य निर्धारण, भविष्यको दिशा र उचित मार्गदर्शनका विषयमा प्रस्तुति दिएका थिए। उनले विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र प्राथमिकता पहिचान गरी स्पष्ट लक्ष्य निर्धारण गर्न तथा त्यसलाई चरणबद्ध योजनामा रूपान्तरण गरेर निरन्तर सिकाइ र आत्ममूल्याङ्कनका माध्यमबाट अघि बढ्न प्रेरित गरे।

    कार्यक्रममा विद्यार्थीलाई वित्तीय साक्षरता, बचत तथा लगानीसम्बन्धी आधारभूत ज्ञान, आवश्यकता र चाहनाबीचको भिन्नता, पैसाको योजनाबद्ध प्रयोग तथा जिम्मेवार आर्थिक व्यवहारबारे व्यवहारिक उदाहरणसहित जानकारी दिइएको थियो।

    विद्यार्थी अवस्थादेखि नै आर्थिक निर्णयप्रति सचेत बन्ने बानीले भविष्यमा जिम्मेवार आर्थिक व्यवहार विकास गर्न सहयोग पुग्ने विषयमा कार्यक्रममा जोड दिइएको थियो।

    यसैगरी, व्यक्तिगत तथा व्यावसायिक विकासमा मार्गदर्शक र विद्यार्थीबीचको सम्बन्ध तथा सही मार्गदर्शनको महत्वबारे पनि छलफल गरिएको थियो। अनुभवी तथा विश्वासिलो व्यक्तिबाट समयमै मार्गदर्शन लिने, प्रश्न गर्ने, सुझाव ग्रहण गर्ने र सिकाइलाई व्यवहारमा उतार्ने अभ्यासले सही निर्णय लिन तथा निर्धारित लक्ष्यतर्फ अघि बढ्न सहयोग पुग्ने विषयमा विद्यार्थीलाई जानकारी दिइएको थियो।

    कार्यक्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासा, भविष्यका योजना तथा करिअरसम्बन्धी सोच वक्ताहरूसँग साझा गरेका थिए।

    बैंकले यस्ता कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै वित्तीय सचेतना, व्यवहारिक सीप र भविष्यप्रति स्पष्ट दृष्टिकोण विकास गर्न सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ।

    कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व तथा वित्तीय साक्षरता कार्यक्रममार्फत विद्यार्थी, युवा तथा समुदायमा वित्तीय चेतना, जिम्मेवार आर्थिक व्यवहार र जीवन उपयोगी सीपको विकासलाई प्रवद्र्धन गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

    नेशनल लाइफको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

    भारतीय नीतिको असर : १ खर्ब ४६ अर्बको तेल निर्यातमा जोखिम

    दुई दिनमै सुनको मूल्य ८ हजार ८ सयले घट्यो, चाँदी पनि सस्तियो

    चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसले कति दिँदैछ ?

    तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको…

    राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बहुविषयक र नागरिक सहभागितामा आधारित…

    बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको…

    कामना सेवा विकास बैंकद्वारा १५० विद्यार्थीलाई वित्तीय साक्षरता…

    गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

    सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२…

    दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न…

    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही…

    आर्थिक

    कामना सेवा विकास बैंकद्वारा १५० विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन

    रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी

    नेशनल लाइफको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑