काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यी तीनै कम्पनीले असोज १३ गते बुक क्लोज गर्दैछन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सम्बन्धित कम्पनीको साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त... विस्तृतमा