काठमाडौं । आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बस्नेतले नेपालको समृद्धि र रोजगारी सिर्जनाका लागि कृषि क्षेत्रको व्यवसायीकरण अनिवार्य सर्त रहेको बताएका छन् । नेपाल न्यूज बैंकसँग नेपालको कृषि क्षेत्रका समस्याका बारेमा कुराकानी गर्दै उनले नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन र शान्तिपूर्ण रूपमा ब्यालेटमार्फत भएको सत्ता हस्तान्तरणलाई विश्व इतिहासकै एउटा सुनौलो... विस्तृतमा