काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट मंगलबार बजारमा ल्याइएको रायो सागको परीक्षण गर्दा ८०.०१६० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी अवशेष फेला परेको हो। केन्द्रीय कृषि प्रयोगशालाले शुक्रबार कालीमाटी... विस्तृतमा