काठमाडौं । मुक्तिनाथ विकास बैंक र निर्माण उपकरण ‘बुल मेसिन’को नेपालका लागि आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्ने ग्राहकलाई कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ। सम्झौतामा मुक्तिनाथ विकास बैंकका गण्डकी रिजन प्रमुख बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार बैंकले... विस्तृतमा