धनगढी । एभरेस्ट बैंकले धनगढीमा शाखा विस्तार गरेको छ । बैंकले धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा विस्तार गरेको हो । साथै, सुदूरपश्चिममा आफ्नो नयाँ भवनसमेत उद्घाटन गरेको जनाइएको छ । त्यसैगरी, सुदूरपश्चिमको प्रादेशिक कार्यालयसमेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवा सोही भवनबाट प्रदान गरिने बैंकले जनाएको छ । यो शाखासँगै सुदूरपश्चिममा... विस्तृतमा